Dhulikhel Eco Banner new

नेरुडे मिर्मिरे लघुवित्तमा रोजगारीको अवसर

3.98K
shares

काठमाडौं, १० मंसिर । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।

संस्थाले एक सूचना प्रकाशित गर्दै प्रबन्धक/वरिष्ठ प्रबन्धकर सहायक कार्यकारी प्रमुख र कनिष्ठ अधिकृतमा कर्मचारी माग गरेको हो ।

सो पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकदेखि चार्टड एकाउन्टेन्सी उत्तिर्ण गरि आइसीइएएनको सदस्यता लिएको हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारले कम्पनीको केन्द्रिय कार्यालय बनेपा वा वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।