Dhulikhel Eco Banner new

शेयर बजारमा ९ अर्ब ८० करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.8K
shares

काठमाडौं, १३ फागुन । शेयर बजारमा ९ अर्ब ८० करोडको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको १ अर्ब २ करोडको कारोबार भएको हो ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको ८३ करोड ३ लाखको कारोबार भएको छ भने एचआइडीसीएलको २९ करोड ७५ लाखको कारोबार भएको छ ।

त्यसैगरी, एनआरएनको २७ करोड ४८ लाखको कारोबार भएको छ भने सिइडिबि होल्डिङको २४ करोड ५१ लाखको कारोबार भएकोृ छ ।