Dhulikhel Eco Banner new

पदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध अदालत जाँदै कुलमान

2.77K
shares

काठमाडौं, १२ चैत । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट बर्खास्त गरेपछि कुलमान घिसिङ अदालत जाने भएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले घिसिङलाई पदबाट हटाएको थियो । उनको स्थानमा हितेन्द्र देव शाक्यलाई नयाँ कार्यकारी निर्देशक नियुक्त गरिएको छ ।

उनले मंगलवार आफ्नो पद थमौतीका लागि रिट हाल्ने तयारी गरेका छन् । उनले कानुन व्यवसायिको सल्लाह लिएर रिट हाल्न लागेका हुन् ।