Dhulikhel Eco Banner new

शेयर बजारमा १० अर्ब ८७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.03K
shares

काठमाडौं, १४ वैशाख । शेयर बजारमा १० अर्ब ८७ करोडको कारोबार हुँदा ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ८६ करोड १७ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन एनआरएन इन्फ्रास्ट्रक्चरको ५६ करोड ३८ लाख रुपैयाँ कारोबार भएको छ भने राधी विद्युतको ५६ करोड २० लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी एचआईडीसीएलको ५२ करोड ७४ लाख रुपैयाँ कारोबार भएको छ भने एचआईडीसीएलपीको  ४७ करोड ८२ लाख रुपैयाँ कारोबार भएको छ ।