Dhulikhel Eco Banner new

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

2.39K
shares

काठमाडौं, १९ वैशाख। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले शेयरधनीलाई बोनश र नगदसहित कुल ८.४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

कम्पनीको बुधवार बसेको सञ्चालक समिति बैठकको निर्णयले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनश र कर प्रयोजनको लागि ०.४२१ प्रतिशत लाभांश वितरण गर्ने भएको हो

यो प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीको खातामा जम्मा हुनेछ।