Dhulikhel Eco Banner new

रक्सी, चुरोट, सुर्तीमा कर बढाउने

1.78K
shares

काठमाडौं, १५ जेठ । सरकारले रक्सी, चुरोट, सुर्ती आदिमा कर बढाएको छ । भन्सार महसुलका केही दरमा समायोजन गरेको छ भने विद्यमान अन्तःशुल्क दरमा सामान्य वृद्धि गरेको हो ।