शेयर बजारमा ५ अर्ब ७६ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ असार १० मंगलवार १५:२८
1.51K
shares
shares

काठमाडौं, १० असार । शेयर बजार ५ अर्ब ७६ करोडको कारोबार हुँदा बुटवल पावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २७ करोड ६५ लाख शेयर कारोबार भएको हो ।
यसदिन राधी विद्युतको २३ करोड ९६ लाख शेयर कारोबार भएको छ भने हिमालयन पावर पार्टनरको २३ करोड ८५ लाख शेयर कारोबार भएको छ ।
त्यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चरको २३ करोड शेयर कारोबार भएको छ भने ङादी ग्रुपको २१ करोड ४५ लाख शेयर कारोबार भएको छ ।


















