Dhulikhel Eco Banner new

एनएमबि क्यापिटलमा रोजगारीको अवसर

2.33K
shares

काठमाडौं, १७ असार । एनएमबि क्यापिटलले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कर्पोरेट एडभाइजरी अफिसर पदका कर्मचारी माग हो ।

उक्त पदमा जागिर खान चाहने आवेद‌कको उमेर ३५ वर्ष ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक तथा योग्यता पुगेका आवेदकले असार २० गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिन सकिनेछ।