Dhulikhel Eco Banner new

शेयर बजारमा ६ अर्ब ५७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.05K
shares

काठमाडौं,२४असार । शेयर बजारमा ६ अर्ब ५७ करोडको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ५१करोड ६७ लाख कारोबार भएको हो ।

यसदिन बुटवल पावर कम्पनीको ४१ करोड ६९ लाख कारोबार भएको छ भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ४१ करोड ३९ लाख कारोबार भएको छ ।

त्यसैगरी, लक्ष्मी सनराइज बैंकको संस्थापक शेयरको २४ करोड ३२ लाख कारोबार भएको छ भने राधी विद्युत कम्पनीको २३ करोड ६ लाख कारोबार भएको छ ।