शेयर बजारमा १९ अर्ब ३६ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ साउन १२ सोमवार १५:३४
2.29K
shares
shares

काठमाडौं, १२ साउन । शेयर बजारमा १९ अर्ब ३६ करोडको कारोबार हुँदा शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ९५ करोड ५७ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन हिमालयन डिस्टिलरीको ७६ करोड ९९ लाख कारोबार भएको छ भने ङादी ग्रुप पावरको ५७ करोड ९७ लाख कारोबार भएको छ ।
त्यसैगरी लुम्बिनी विकास बैंकको ५५ करोड ५३ लाख कारोबार भएको छ भने एचआईडीसीएलपीको ५१ करोड ६५ लाख कारोबार भएको छ ।

















