Dhulikhel Eco Banner new

सामान्य अंकले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

1.78K
shares

काठमाडौं, २१ साउन । स्थानिय बजारमा बुधवार सुनको मूल्य सामान्य अंकले बढेको छ । सुनको मूल्य प्रतितोला १ सयले बढेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको हो ।

बुधवार प्रतितोला १ लाख ९८ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य बुधवार प्रतितोला १ सयले बढेर तोलामा १ लाख ९८ हजार ४ सयमा कायम भएको हो ।

त्यस्तै, बुधवार चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । सोमवार २ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार बढेर २ हजार ३०५ रुपैयाँ कायम भएको छ।