Dhulikhel Eco Banner new

शेयर बजारमा ३ अर्ब ४४ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

3.02K
shares

काठमाडौं, २९ मंसिर । शेयर बजारमा ३ अर्ब ४४ करोडको कारोबार हुँदा ङादी ग्रुपको सर्वाधिक कारोबार भएको छ। यसदिन १४ करोड २५ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन लक्ष्मी सनराइज बैंकको १४ करोड १५ लाख रुपैयाँ कारोबार भएको छ भने नेपाल एसबीआई बैंकको १३ करोड ४८ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी सीईडीबी होल्डिङ्सको ९ करोड ६० लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको ७ करोड ५६ लाख रुपैयाँ कारोबार भएको छ ।