Dhulikhel Eco Banner new

नेशनल लाइफ इन्स्योरेन्सको १३ प्रतिशत लाभांश घोषणा

5.16K
shares

काठमाडौं, ३ पुस । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोले लाभांश घोषणा गरेको छ । कम्पनीले पुस २ गते बसेको सञ्चालक समितिको बैठकले १३.१५७८९४७४ प्रतिशत लाभांश घोषणा गरेको हो।

बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।

लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ६५७८९४७४ प्रतिशत नगद लाभांशबाट समायोजन गर्ने कम्पनीले जनाएको छ ।