स्यानिटरी प्याडका लागि आवश्यक पर्ने कच्चा पदार्थमा १ प्रतिशत मात्रै कर लाग्ने
वि.सं.२०७९ जेठ १५ आइतवार १८:४५
5.04K
shares
shares
फाइल फोटो
काठमाडौं, १५ जेठ । सरकारले स्यानिटर प्याटका लागि आवश्यक पर्ने कच्चा पदार्थमा १ प्रशित मात्रै कर लाग्ने बताएको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।


















