Dhulikhel Eco Banner new

शहरी विकास मन्त्री झाँक्रीले दिइन राजिनामा

5.08K
shares

काठमाडौं, १२ असार । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजिनामा घोषणा गरेकी छिन् ।

उनले आज उनले राजिनामा दिने जानकारी गराएकाकी हुन् । शहरी मान्त्रालयमा प्रत्रकारको प्रश्नलाई सम्बोधन गर्दै झाँक्रीले पार्टीले नै मन्त्री बनाएको र पार्टीकै निर्णय अनुसार अफुले राजिनामा दिने भएको उनले बताएकी छिन् ।