Dhulikhel Eco Banner new

लुम्बिनी प्रदेशकी बहालवाला राज्यमन्त्री पक्राउ !

7.29K
shares

काठमाडौं, ३१ जेठ । लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक जना महिनलालाई कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

महिलाले आफूमाथि राज्यमन्त्री वलीले हातपातग गरेको भन्दै प्रहरीलाई खबर गरेपछि सामान्य सोधपुछका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरमा बोलाइएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार अहिले दुई पक्षबीच छलफल भइरहेको छ ।