Dhulikhel Eco Banner new

तारागाउँ रिजेन्सी होटल्सले गत वर्षको मूनाफाबाट लाभांश वितरण गर्यो

4.65K
shares

काठमाडौं, १८ मंसिर । तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्ष २०७९र८० को मूनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गरेको छ । होटल्स संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

होटल्सले हाल कायम चुक्ता पुँजीको १ करोड ८८ लाख ६६ हजार रुपैयाँको ४ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश गरि १५ प्रतिशत वितरण गर्ने भएको हो ।