Dhulikhel Eco Banner new

मौद्रिक नीतिको समिक्षापछि कारोबार खुलेको पहिलो दिन नेप्सेमा उछाल

4.9K
shares

काठमाडौंं, २४ मंसिर । नेपाल राष्ट्र बैंक चालु आवको मौद्रिक नीतिको पहिलो समीक्षापछिको पहिलो कारोबारको दिन नेप्सेमा उछाल आएको छ । समिक्षपछि खुलेको पहिलो दिन नै शेयर बजार भारि अंककले बढेको हो । नेप्से ९२ अंक बढेको छ ।

आज बजार खुलेको ५ मिनेट ५१ सेकेन्डमा नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको थियो। २० मिनेटपछि खुलेको बजार फेरि पनि सर्किट लागेको छ । अब १२ः०७ मा मात्रै कारोबार सुरु हुनेछ । ।