Dhulikhel Eco Banner new
कुमारी र प्राइम कमर्सियल बैंक परे राष्ट्र बैंकको कारवाहीमा

कुमारी र प्राइम कमर्सियल बैंक परे राष्ट्र बैंकको कारवाहीमा

काठमाडौं, २४ कात्तिक । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियम उल्लङ्घन गरेको भन्दै... पुरा समाचार

चिनियाँ कम्पनीले पायो ४३ करोड नोट छाप्ने ठेक्का

चिनियाँ कम्पनीले पायो ४३ करोड नोट छाप्ने ठेक्का

काठमाडौं, २३ कात्तिक । नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरका नयाँ नोट छपाइका लागि चिनियाँ... पुरा समाचार

राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा करिब ३ अर्ब रुपैयाँ लगानी गर्ने

राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा करिब ३ अर्ब रुपैयाँ लगानी गर्ने

काठमाडौं, २० कात्तिक । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा करिब पौने ३ अर्ब रुपैयाँ लगानी... पुरा समाचार

नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल

नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल

काठमाडौं, १९ कात्तिक । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक गुरु प्रसाद पौडेललाई नयाँ प्रवक्ताको जिम्मेवारी दिएको... पुरा समाचार

बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता तान्दै राष्ट्र बैंक

काठमाडौं, १९ कात्तिक । नेपाल राष्ट्र बैंकले बुधवार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता तान्ने भएको... पुरा समाचार

नेपाल राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

नेपाल राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

काठमाडौं, १८ कात्तिक । नेपाल राष्ट्र बैंकमा एकैपटक ११ जना कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ।... पुरा समाचार

राष्ट्र बैंकका निर्देशक थापाको कार्यकारी निर्देशकमा बढुवा

राष्ट्र बैंकका निर्देशक थापाको कार्यकारी निर्देशकमा बढुवा

काठमाडौं, १७ कात्तिक । नेपाल राष्ट्र बैंकका निर्देशक राजनबिक्रम थापा कार्यकारी निर्देशकमा बढुवा भएका छन्। राष्ट्र... पुरा समाचार

उपदान र पेन्सन कोषको २ अर्ब ६० करोड रुपैयाँ बैंकहरूमा जम्मा गर्दै राष्ट्र बैंक

उपदान र पेन्सन कोषको २ अर्ब ६० करोड रुपैयाँ बैंकहरूमा जम्मा गर्दै राष्ट्र बैंक

काठमाडौं, १६ कात्तिक । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ६० करोड... पुरा समाचार

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

काठमाडौं, १६ कात्तिक । नेपाल राष्ट्र बैंकले आइतवार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता तान्ने भएको... पुरा समाचार

सप्तकोशी डेभलपमेन्ट बैंकमाथि राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाही

सप्तकोशी डेभलपमेन्ट बैंकमाथि राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाही

काठमाडौं, १३ कात्तिक । नेपाल राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडमाथि शीघ्र सुधारात्मक कारबाही गरेको छ।... पुरा समाचार