सुनको मुल्य बढयो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ साउन ३ आइतवार ११:०४
663
shares
shares

काठमाडौं, ३ साउन । स्थानीय बजारमा आइतबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य १ हजार ९ सयले बढेको छ।
महासंघका अनुसार सुन शुक्रबार प्रतितोला २ लाख ८२ हजार १ सयमा कारोबार भएको सुन आइतबार बढेर प्रतितोला २ लाख ८४ हजार मा कायम भएको छ ।
त्यसैगरी, आइतवार चाँदीको मूल्य ८५ रुपैयाँले घटेको छ । शक्रवार ४ हजार ३ सय २५ मा कायम भएको चाँदी बढेर आइतवार ४ हजार २ सय ४० मा कायम भएको हो ।



















