सुनको मुल्य घट्यो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ साउन १३ बुधवार ११:०८
533
shares
shares

काठमाडौं, १३ साउन । स्थानीय बजारमा बुधबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १ हजार ले घटेको छ।
महासंघका अनुसार सुन मंगलबार प्रतितोला २ लाख ८४ हजार २ सयमा कारोबार भएको सुन बुधबार घटेर प्रतितोला २ लाख ८३ हजार २ सयमा कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । मंगलबार ४ हजार ३ सय १० मा कायम भएको चाँदी बढेर बुधबार ४ हजार ३ सय २० मा कायम भएको हो ।

















