सुनचाँदीको मूल्य स्थीर
वि.सं.२०८१ भदौ १८ मंगलवार ११:५२
2.43K
shares
shares

काठमाडौं, १८ भदौ । स्थानीय बजारमा साताको मंगलबार पहेलो धातुको मूल्य स्थीर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य स्थीर रहेको हो ।
सोमबार तोलामा १ लाख ५२ हजारमा कारोबार भएको सुन मंगलबार पनि तोलामा १ लाख ५२ हजारमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि स्थीर रहेको छ । सोमबार तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि १ हजार ७७५ रुपैयाँमा कायम भएको छ ।


















