Dhulikhel Eco Banner new

सामान्य अंकले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

1.83K
shares

काठमाडौं, १ साउन । स्थानिय बजारमा बिहीवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ३ सयले बढेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको हो ।

बुधवार प्रतितोला १ लाख ९२ हजारमा कारोवार भएको सुनको मुल्य बिहीवार ३ सयले बढेर प्रतितोला १ लाख ९२ हजार ३ सयमा कायम भएको हो ।

त्यस्तै, बिहीवार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । बुधवार तोलामा २ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीवार बढेर २ हजार २६५रुपैयाँमा कायम भएको छ