Dhulikhel Eco Banner new

प्रतितोला २ हजार ९ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.5K
shares

काठमाडौं, ११ कात्तिक । स्थानीय बजारमा मंगलवार सुनको मूल्य घटेको छ । सुनको मूल्य २ हजार ९ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमवार प्रतितोला २ लाख ३९ हजार ९ सयमा कारोबार भएको सुनको मुल्य मंगलवार २ हजार ९ सयले घटेर प्रतितोला २ लाख ३७ हजारमा कायम भएको हो ।

त्यस्तै, मंगलवार चाँदीको मुल्य पनि ६० रुपैयाँले घटेको छ । सोमवार २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य मंगलवार २ हजार ९२० मा कायम भएको छ ।