Dhulikhel Eco Banner new

चिन्तामणी शिवाकोटीको ‘दोहमन घुम्न जाँउ’ युटुवमा

4.85K
shares

काठमाडौं, २९ जेठ । नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणी शिवाकोटीको ‘दोहमन घुम्न जाँउ ’ गीत गत शुक्रबार सार्वजनिक भएको छ । सिवाकोटीले लेखको यस गीतमा संगीत तुलसी पराजुलीले दिएका छन् ।

गीतमा अभिनय स्मारिका ढकाल, दिपेन्द्र तिमल्सिना र बिवेक शिवाकाटीको रहेको छ ।
गीतमा स्वर तुलसी पराजुली र प्रविशा अधिकारीको रहेको छ । सार्वजनिक भएसँगै गीतको राम्रो चर्चा भएको छ ।