शेयर बजारमा ३ अर्ब ७७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ फागुन १२ मंगलवार १५:२९
3.65K
shares
shares

काठमाडौं, १२ फागुन । शेयर बजारमा ३ अर्ब ७७ करोडको कारोबार हुँदा एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३७ करोड ७२ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन आँखुखोला जलविद्युतको २४ करोड ६९ लाख रुपैयाँ कारोबार भएको छ भने राधी विद्युतको १६ करोड १२ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी ङादी ग्रुप पावरको १५ करोड ४६ लाख रुपैयाँ कारोबार भएको छ भने रिडी पावरको ११ करोड ४६ लाख रुपैयाँ कारोबार भएको छ ।

















