Dhulikhel Eco Banner new

राष्ट्रिय व्यवसायी महासंघका २ पूर्व पदाधिकारी बने सांसद

2.51K
shares

काठमाडौं, २४ फागुन । नेपाल राष्ट्रिय व्यवसायी महासघंका संस्थापक २ पदाधिकारीहरु प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । महासंघका पुर्व माहासिच टेक बाहादुर शाक्य र पूर्व उपमहासचिव बदन भन्डारी हालै सम्पन्न प्रनिनिधि सभा सदस्यमा निर्वाचित बनेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका शाक्य पर्सा ४ बाट र भण्डारी काभ्रे–२ बाट सांसद चुनिएका हुन् । २ पूर्व पदाधिकारी सांसद चुनिएपछि महासंघ अध्यक्ष मनोज श्रेष्ठले सामाजिक सञ्जालबाट बधाई दिएका छन् ।