Dhulikhel Eco Banner new

शेयर बजारमा ६ अर्ब ६७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

936
shares

काठमाडौं, ५ साउन। शेयर बजारमा ६ अर्ब ६७ करोड कारोबार हुँदा रिडी पावर कम्पनी लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ५५ करोड ७७ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन अंखु खोला जलविद्युत कम्पनी लिमिटेडको ३१ करोड ३७ लाख रुपैयाँ कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको २७ करोड ३४ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरि हिमालयन रिइन्स्योरेन्स लिमिटेडको २२ करोड १ लाख रुपैयाँको कारोबार हुदा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २२ करोड रुपैयाँ कारोबार भएको छ ।