Dhulikhel Eco Banner new

शेयर बजारमा ६ अर्ब ७३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.94K
shares

काठमाडौं, २४ चैत । शेयर बजारमा ६ अर्ब ७३ करोडको कारोबार हुँदा ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २४ करोड २२ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन रिलायन्स स्पिनिङ मिल्सको २४ करोड २१ लाख रुपैयाँ कारोबार भएको छ भने आँखुखोला जलविद्युतको २३ करोड ५७ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी एसवाई प्यानलको २३ करोड ४८ लाख रुपैयाँ कारोबार भएको छ भने नेसनल हाइड्रोपावरको २३ करोड ४६ लाख रुपैयाँ कारोबार भएको छ ।