Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला ३ हजार ८ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

1.14K
shares

काठमाडौं, २२ वैशाख । स्थानीय बजारमा मंगलवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य ३ हजार ८ सयले घटेको हो ।

महासंघका अनुसार सोमवार प्रतितोला २ लाख ९४ हजार ८ सयमा कारोबार भएको सुन मंगलवार घटेर प्रतितोला २ लाख ९१ हजारमा कायम भएको छ ।

त्यसैगरी, मंगलवार चाँदीको मूल्य पनि १५० रुपैयाँले घटेको छ । सोमवार प्रतितोला ५ हजार ३० रुपैयाँमा कायम भएको चाँदी मंगलवार ४ हजार ८८० रुपैयाँमा कायम भएको हो ।