Dhulikhel Eco Banner new

सुनको मुल्य बढयो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

663
shares

काठमाडौं, ५ साउन । स्थानीय बजारमा मंगलबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारमंगलबार सुनको मूल्य १ हजारले बढेको छ।

महासंघका अनुसार सुन सोमवारबार प्रतितोला २ लाख ८४ हजार ६ सय मा कारोबार भएको सुन मंगलबार बढेर प्रतितोला २ लाख ८५ हजार ६ मा कायम भएको छ ।

त्यसैगरी, मंगलवार चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ । सोमवार ४ हजार ३ सय २० मा कायम भएको चाँदी बढेर मंगलवार ४ हजार ३ सय ७० मा कायम भएको हो ।