Dhulikhel Eco Banner new

एकैदिन तोलामा ९ हजार ३ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

884
shares

काठमाडौं, ४ भदौ । स्थानीय बजारमा बिहिबार सुनको मुल्य बढेछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य ९ हजार ३ सयले बढेको छ ।

महासंघका अनुसार सुन बुधबार प्रतितोला ३ लाख ४ हजार १ सयमा कारोबार भएको सुन बिहिबार घटेर ३ लाख १३ हजार ४ सयमा कारोबार भएको छ ।

त्यसैगरी, बिहिबार चाँदीको मूल्य २ सय ६० रुपैयाँले बढेको छ ।बुधबार ४ हजार ५ सय ९५ मा कायम भएको चाँदी घटेर बिहिबार ४ हजार ८ सय ५९ मा कायम भएको हो ।