शेयर बजारमा ४ अर्ब ४० करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ भदौ ४ बिहीवार १५:१९
273
shares
shares

काठमाडौँ, ४ भदौ । शेयर बजारमा ४ अर्ब ४० करोडको कारोबार हुँदा कृषि ऋणपत्र (९ वर्षे)को सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ५० करोड ६५ लाखको कारोबार भएको हो ।
यसदिन रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको ३० करोडको कारोबार हुँदा सोलु हाइड्रोपावर लिमिटेडको २२ करोड ९८ लाखको कारोबार भएको छ ।
त्यसैगरि साहस ऊर्जा लिमिटेडको १६ करोड ६९ लाखको कारोबार हुँदा सुपर मादी हाइड्रोपावर लिमिटेडको १६ करोड २१ लाख रुपैयाँ कारोबार भएको छ ।















