Dhulikhel Eco Banner new

फरवार्ड लघुवित्तको सीईओमा राजबंशी

11.43K
shares

काठमाडौं, ८ साउन । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा रामदयाल राजबंशी नियुक्त भएका छन् । सुनसरीको दुहवीमा केन्द्रीय कार्यालय रहेको संस्थाको शनिबार बसेको बैठले राजबंशीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यो निर्णय साउन १५ गतेदेखि कार्यान्वयनमा आउने छ । यो सँगै लघुवित्तलाई राजबंशीले आगामी चार वर्ष नेतृत्व प्रदान गर्नेछन् ।