Dhulikhel Eco Banner new

सांसदहरु विदेश सयरमा, हेर्नुस् को–को घुम्दैछन् अमेरिका ?

5.46K
shares

काठमाडौं, २ भदौ । संसदमा धेरै बिदा लिने सांसदहरु अमेरिका जाने गरेको पाइएको छ । बिहीबार प्रतिनिधिसभाका सभामुख अग्नी प्रसाद सापकोटाले धेरै गयल हुने १५ सांसदहरुको नाम सार्वजनिक गरेका छन् ।

सभामुख सापकोटाले सार्वजनिक गरेका सांसदहरु धेरै जसो अमेरिका सयरमा रहेको पाइएको छ । यसरी धेरै बिदा लिनेमा उद्योगपति विनोद चौधरीसहितका सांसदहरु छन् । धेरै बिदा लिने नवराज रावत निजी कामका लागि भन्दै अमेरिका गएका छन् । ३ साउनमा अमेरिका गएका उनी अहिलेसम्म फर्किएका छैनन् ।

पूर्वमन्त्री भिमसेन दास प्रधान पनि अमेरिकामा नै छन् । छोरीको ग्राजुसन समारोहमा सहभागी हुन भन्दै उनी अमेरिका गएका थिए हालसम्म पनि फर्किएका छैनन् ।

हेर्नुस् अन्य सांसदहरुको नामवलीः