Dhulikhel Eco Banner new

सुनसरी ४ बाट कांग्रेसका कार्की विजयी

3.73K
shares

काठमाडौं, १५ मंसिर । सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की विजयी भएका छन् ।

सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका कार्कीले ३० हजार ४८३ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे ।