Dhulikhel Eco Banner new

उपत्यकाको एकीकृत गुरुयोजना तयार गरिने

5.76K
shares

काठमाडौं, १० जेठ । सररकारले आगामी आर्थिक वर्ष काठमाडौं उपत्यकाको एकीकृत विकासका लागि गुरुयोजना बनाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गामामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो बताएकी हुन् ।