खेलकुद विश्वविद्यालयको अध्ययन गरिने
वि.सं.२०७९ जेठ १० मंगलवार १७:४३
4.9K
shares
shares

काठमाडौं, १० जेठ । नेपाल सरकारले आगामी आर्थिक वर्षमा खेलकुल विश्वविद्यालय निर्माणका लागि अध्ययन गर्ने भएको छ । राष्ट्रपतिले गामामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो बताएकी हुन् ।


















