स्वास्थ्य बीमा अब कम्पनीबाट पनि हुने, ७ अर्ब ५० करोड छुट्याइयो
वि.सं.२०७९ जेठ १५ आइतवार १७:१०
5.33K
shares
shares

काठमाडौं, १५ जेठ । स्वास्थ्य बीमा अब कम्पनीबाट पनि हुने भएको छ । यसका लागि ७ अर्ब ५० करोड छुट्याइएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

















