नेरुडे मिर्मिरे लघुवित्त अध्यक्ष फुयलले लिए सपथ
वि.सं.२०८० चैत २ शुक्रवार १०:४२
6.18K
shares
shares

काठमाडौं, २ चैत । नरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष सन्तोष फुयलले पद तथा गोपनियताको सपथ लिएका छन् । मर्जर पछि फुयलले अध्यक्ष पदको सपथ लिएका हुन् ।
मर्जर हुँनु अघि उनी मिर्मिरेका अध्यक्ष थिए । मर्जर पछि पनि उनी अध्यक्षनै भएका छन् ।
नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेल समक्ष फुयलले सपथ लिएका हुन् ।
फुयाँल खोटाङ दिक्तेल नगरपालिका–२ बासिन्दा हुन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका फुयल यस अघि ५ पटक मर्जर समितिको संयोजक भएका थिए ।



















