Dhulikhel Eco Banner new

शेयर बजारमा आज यी ५ कम्पनीको उच्च कारोबार

1.95K
shares

काठमाडौं, २८ कात्तिक । शेयर बजारमा ७ अर्ब ९१ करोडको कारोबार हुदा आज जानकी फाइनान्स को सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३३ करोड ८६ लाख कारोबार भएको छ।

यसदिन पोखरा फाइनान्सको २५ करोड ८९ लाख कारोबार भएको छ भने सप्तकोशी विकास बैंकको २१ करोड ५७ लाखकारोबार भएको छ।

त्यसैगरी समृद्धि फाइनान्स २१ करोड १३ लाख कारोबार भएको छ भने पिपुल्स हाइड्रोपावरको १८ करोड २२ लाख कारोबार भएको छ।