Dhulikhel Eco Banner new

काठमाडौं महानगरपालिकामा रोजगारीको अवसर

2.43K
shares

काठमाडौं, ५ मंसिर । काठमाडौं महानगरपालिकाले विभिन्न कार्यक्रमका लागि कर्मचारी माग गरेको छ ।

आज जारी सूचना अनुसार पाँचौ तहमा केहि र रिटर्नी स्वयमसेवकमा केहि कर्मचारी माग गरेको हो ।इच्छुक हुनेले सुचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।