Dhulikhel Eco Banner new

अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता

5.15K
shares

काठमाडौं, २६ जेठ । अजोड ईन्स्योरेन्स लिमिटेड र र बटेश्वर गाउँपालिका कार्यालय, बटेश्वर, धनुषाबीच सम्झौता भएको छ ।

प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र गाउँपालिका अध्यक्ष श्री राम अषिश महतो बीच नेपाल सरकारको बीमा नीति अनुरुप स्थानिय निकाय संग सहकार्य गरी बीमाको पहुंच ग्रामीण स्तर सम्म पुर्याउने विषयमा सम्झौता भएको हो ।

बीमा व्यबसायलाई सरल र प्रभावकारी बनाई बीमा ब्यवसायको क्षेत्रको विकास र विस्तार गर्न बीमा व्यवसायको सेवा दिने तथा लिने कार्यलाई सफल पार्ने उधेश्य रहेको छ ।