Dhulikhel Eco Banner new

मन्दाकिनी हाइड्रोपावरको सञ्चालकमा शशिधर अर्याल नियुक्त

2.67K
shares

काठमाडौं, १८ मंसिर । मन्दाकिनी हाइड्रोपावरको सञ्चालकमा शशिधर अर्याल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले स्वीकृत गरेको हो ।

कम्पनीका यस अघिका सञ्चालक विष्णु बहादुर तामाङले घरायसी कारण देखाई सञ्चालक समितिको पदबाट राजिनामा दिएपछि राजिनामा कम्पनीको सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले स्वीकृत गरेको हो ।