Dhulikhel Eco Banner new

मानुषी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

1.9K
shares

काठमाडौं, ९ माघ । मानुषी लघुवित्तले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी यो शेयर बिक्रीमा राखिएको हो।

कम्पनीले बिक्रीमा राखिएको शेयर संख्या, सोको मूल्य र बिक्री गर्न चाहने शेयरधनीका नाम लगायतका विवरण भने सूचनामा खुलाएको छैन।संस्थापकलाई तोकिएको समयभित्र शेयर बिक्री हुन नसकेको खण्डमा भने सर्वसाधाणले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याइने कम्पनीले जनाएको छ।

शेयर खरिदका लागि आवेदन दिन संस्थापक शेयरधनीलाई ३५ दिनको समयावधि तोकिएको छ। इच्छुक संस्थापकले बनेपा–१३, काभ्रेपलाञ्चोकस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।