Dhulikhel Eco Banner new

सानिमा मिडिल तमोर हाइड्रोपावरको अध्यक्षमा विनय कुमार श्रेष्ठ नियुक्त

2.17K
shares

काठमाडौं, ९ माघ । सानिमा मिडिल तमोर हाइड्रोपावरको सञ्चालक समिति अध्यक्षमा विनय कुमार श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको मंगलवार बसेको बैठकले निर्णयले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।