Dhulikhel Eco Banner new

१० तस्वीरमा हेर्नोस् क्यान इन्फोटेक मेला

3.34K
shares

काठमाडौं, २४ माघ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) को आयोजनामा यो वर्षको ‘क्यान इन्फोटेक- २०२५’  ३०औँ  संस्करण बिहीवारबाट सुरू भएको छ ।

उक्त मेलाको उद्घाटन प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले रोबटबाट पानसमा बत्ती बालेर इन्फोटेकको शुभारम्भ गरेका हुन् ।

माघ २४ गतेदेखि सुरू भएको एचएमसी नेपाल क्यान इन्फोटेक -२०२५ माघ २८ गतेसम्म सञ्चालन हुदैछ । क्यान इन्फोटेक -२०२५ मा करिब १५० स्टल भन्दा बढि रहेको छ ।

क्यानका महासचिव चन्द्रबिलास भुर्तेलले ३०औँ संस्करणको उद्घाटनको पहिलो दिनमा नै २० हजारले अवलोकन गरिसकेको जानकारी दिदै ५औँ दिनसम्ममा ३ लाखले अवलोकन गर्नै अपेक्षा रहेको समेत बताएका छन् ।