हवाइ कम्पनी र हवाइ टिकटको कारोबार गर्ने व्यक्तिले बुझाउन बाकि कर बुझाएमा ब्याज दस्तुर जरिवाना मिन्हा हुने
वि.सं.२०८२ जेठ १५ बिहीवार १७:१८
2.12K
shares
shares

काठमाडौं, १५ जेठ । हवाइ कम्पनी अन्तराष्ट्रिय हवाइ टिकटको कारोबार गर्ने व्यक्तिले बुझाउन बाकि कर बुझाएमा ब्याज दस्तुर जरिवाना मिन्हा हुनेृ भएको छ ।















