१८०० को लाईनमा झर्यो नेप्से परिसूचक
वि.सं.२०७९ असार ६ सोमवार १२:३१
6.02K
shares
shares

काठमाडौं, ६ असार । पछिल्लो समय नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रहेको छ । सोमबार दिउँसो १२ : ३० बजेसम्म ४०.०१ अंकले घटेर नेप्से १८०० को लाइनमा झरेको हो ।
कुनै समय ३२ सयको नजिक पुगेको नेप्से परिसूचन पछिल्लो समय लगातार रुपमा घटिरहेको हो ।

















