Dhulikhel Eco Banner new

महालक्ष्मी विकास बैंकले गर्यो ठुलो संख्यामा कर्मचारीको माग

5.07K
shares

काठमाडौं, ३ असोज । महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले विभिन्न १३ पदका लागि कर्मचारीको माग गरेको हो ।

बैंकले प्रोभिन्स म्यानेजरका लागि केही, ब्रान्च म्यानेजरका लागि केही, डिपोजिट रिलेशनसिप म्यानेजरका लागि केही, क्रेडिट रिलेशनसिप म्यानेजरका लागि केही,सेन्ट्रल क्रेडिट डिपार्टमेन्टका लागि केही, क्म्प्लेन्स डिपार्टमेन्टका लागि केही, चार्टर्ड एकाउन्टेन्टका लागि केही, सि अफिसरका लागि केही, इन्फरमेसन टेक्नोलोजी डिपार्टमेन्टका लागि केही, इन्फरमेसन टेक्नोलोजी डिपार्टमेन्टमा नेटवर्क एण्ड सेक्यिुरेटीका लागि केही र एक्जुकेटिभ सेक्यिुरेटिका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो विभिन्न शाखा कार्यालय तथा प्रादेशिक कार्यालयका लागि कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले असोज १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।